बुटवल, साउन ४ । एनएमबी बैकले वित्तीय साक्षरतासम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम सुरु गरेको छ ।
यसै उद्देश्यले बैंकले मंगलबार रुपन्देहीको सौफर्साटिकटमा प्रभातफेरी आयोजना गर्यो ।
एकघर एक खाताको राष्ट्रिय योजना सुरु गरेको बैकले मंगलबार सौफर्साटिकटमा प्रभातफेरी आयोजना गरेको हो ।
‘बचत गर्न सिकौं, आत्मनिर्भर बनौं’लगायतका प्लेकार्डसहित बैंकको स्थानीय शाखाबाट सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्