
काठमाडौं, साउन ७ । सरकारले आमसंचार नीति २०७३ लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले आमसंचार नीति लागू गर्ने निर्णय गर्दै विज्ञापनरहित विदेशी च्यानललाई मात्र प्रशारणको अनुमति हुने व्यवस्था गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए ।
बैठकले बीर अस्पतालाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गर्दै त्यहाँ सात सय रोपनी जग्गा प्राप्तिका लागि आवश्यक पर्ने प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्