२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


प्रहरीसँग स्थानीयको झडप, चारजना घाइते (भिडियो)


0
Shares

कन्चनपुर, साउन ८ । कन्चनपुरमा बेदकोट नगरपालिका–१ चम्फापुरकी रामदुलारी रानाको हत्या घटनाबारे पुनः छानबिन गरी दोषीलाई कारबाहीको माग राखेर शनिबार स्थानीयले प्रदर्शन गरेका छन् ।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गर्दा चारजना घाइते भएका छन् ।

प्रदर्शनकारीले चक्काजाम गरी प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्