२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


२ लाख ६५ हजार घरधुरीसँग सम्झौता


0
Shares

काठमाडौं, साउन ९ । आइतबारसम्म भूकम्पबाट अति प्रभावित १२ जिल्लाका २ लाख ६५ हजार १ सय ८२ घरधुरीहरुसँग निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको सरकारले जनाएको छ ।

स्थानीय विकास मन्त्रालयले आइतबार विज्ञप्ती जारी गरी हालसम्म ३९ हजार ७ सय २ घरधुरीले पहिलो किस्ता भुक्तानी लिइसकेको पनि जनाएको छ ।