२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रामेछापको भुजीमा पाँच घर पुरिए


0
Shares

रामेछाप, साउन ११ । अविरल वर्षापछि आएको पहिरोले रामेछापको भुजी गाविस-२ सारीगाँउमा पाँचओटा घर पुरिएका छन् ।

अरु ४२ घर–परिवार पहिरोको उच्चजोखिममा रहेको रामेछाप प्रहरीले जनाएको छ ।

घर पुरिएपछि विस्थापित भएकाहरुलाई नजिकैको ठिङकेपु निमाविमा राखिएको छ ।