Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


सेनामा प्रवेश गर्न मधेसी युवाको रुची बढ्दै


0
Shares

नवलपरासी, साउन २१ । राष्ट्र सेवा र सुरक्षा निकाय प्रवेशमा मधेसी युवाहरुको रुची बढ्दै गएको छ ।

राष्ट्रप्रतिको वफादार र सेवामा समर्पित गर्ने अवसरका रुपमा मधेसी युवाहरुले सुरक्षा निकायलाई लिन थालेका छन् ।

नवलपरासीको परासीस्थित ब्रजदल गणको व्यवस्थापनमा राष्ट्रिय सेवा दलले सुरु गरेको ४३ औं जुनियर डिभिजन तालिममा सहभागी भएका मधेसी युवाहरुको संख्याले राष्ट्र सेवामा सर्मित भएको रुची बढ्दै गएको देखाएको हो ।

तालिममा अधिकांश मधेसी समुदायका युवाहरु सहभागी छन् ।