
काठमाडौं, साउन २६ । सनराइज बैंकले रेमिट्यान्स सेवा विस्तार गर्नेक्रममा दक्षिण कोरियाको ‘आइबीके’सँग विप्रेषणसम्बन्धी सम्झौता गरेको छ ।
यसबाट कोरियामा बस्दै आएका नेपालीहरुले आइबीकेको कुनैपनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउनसक्ने बैंकले जनाएको छ ।
आइबीकेको कोरियामा ६३७ शाखा सन्जाल रहेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्