७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


पोखरामा बाढीले बगाएर एकको मृत्यु, एकजना बेपत्ता


0
Shares

पोखरा, असोज २ । शनिबार राती भएको ठूलो बर्षापछिको बाढीले बगाउँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा पोखराको लामाचौरनजिक कृष्णबहादुर थापा हुन् । पोखराकै बिरौटामा नालीमा परेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेको नाम खुलेको छैन । बर्षाको कारणले पोखराको चैनपुरमा केही घर डुवानमा परेका परेका छन् ।