४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


संविधान संशोधनका नाममा देश टुक्र्याउने षडयन्त्र : गौतम


0
Shares

विराटनगर, असोज २ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको नाममा देश टुक्र्याउने षड्यन्त्र भईरहेको बताएका छन् ।

आइतबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भर्खरै जारी गरिएको संविधानलाई कार्यान्वयन नगरी निरन्तर संशोधन गरेर क्षतविक्षत पार्न खोजिएको आरोप लगाए ।

झापादेखि कञ्चनपुरसम्मको तराईबाट पहाडे मूलका नेपालीलाई लखेटेर केही कथित मधेशीका लागिमात्रै छुट्टै राज्य बनाउने सपना नदेख्न पनि गौतमले चेतावनी दिए ।