Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संविधान जारी भएको एक बर्ष: कार्यान्वयनको चुनौती कायमै(भिडियो हेर्नुहोस)


0
Shares

-गृष्मा राजभण्डारी, ईमेज

काठमाडौं, असोज ३ । आज असोज ३ गते । संविधानसभाबाट संविधान जारी भएको पहिलो एक वर्ष पूरा भएको दिन । तर, यसको कार्यान्वयनमा भने अझै पनि जटिलता कायमै छ ।

नयाँ संविधानको घोषणा हुँदा जुन उत्साह थियो तर पहिलो बार्षिक उत्सव मनाइरहँदा त्यो उत्साहको सम्बोधन हुन सकिरहेको छैन् । संविधान जारी भएको एक बर्षको अवधीलाई यहाँ विश्लेषण गरिएको छ ।

Skip This