Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


भारतीय राष्ट्रपतिको नेपाल भ्रमण ‘तिहारलगत्तै’


0
Shares

पोखरा, असोज ६ । नेपालका लागि भारतीय राजदूत रणजित रायले तिहारलगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने बताएका छन् ।

भारत सरकारको सहयोगमा पोखराका विभिन्न ठाँउमा निर्माण गरिने विद्यालय भवनहरुको विहीबार सिलान्यास गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुद् बनाएको बताए ।

नेपाल र भारतबीच युगौंदेखिको ऐतिहासिक सम्बन्ध रहेको भन्दै उनले शान्ति, स्थीरता र समृद्धिको लक्ष्यमा दुबै देश लागिरहेको बताए ।

Skip This