फाइल फोटो
धनकुटा, असोज ७ । बडादसैंको अवसर पारेर धनकुटाको भेडेटारमा चंगाचेट उत्सव हुने भएको छ ।
भेडेटार होटल एसोसिएसनको आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा असोज २१ र २२ गते चंगाचेट उत्सव हुन लागेको हो ।
उत्सव अवधिभर सबैभन्दा बढी चंगाचेट गर्ने एक जोडीलाई सिक्किम टुरसहित विभिन्न आर्कषण पुरस्कार र दोस्रो हुने जोडीलाई पोखरा टुर र आर्कषक पुरस्कारको व्यवस्था गरिएको आयोजक होटल एसोसिएसनका सचिव जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्