Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


संविधान संशोधनमा एमालेलाई छुटाउनै मिल्दैन : सिंह


0
Shares

चितवन, असोज ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधनपछि स्थानीय र प्रादेशिक निर्वाचन हुनसक्ने बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मधेसी मोर्चा र नेकपा एमालेसँग संविधान संशोधनबारे कुरा भइरहेको भन्दै छिट्टै संशोधन हुने दाबी गरे ।

संविधान संशोधनका लागि सबै दलहरुलाई समेट्नुपर्ने भएपनि एमालेलाई चाहिँ छुटाउनै नमिल्ने उनको भनाइ थियो ।

 

Skip This