Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


देशका प्रमुख पाँच शहरमा आयोजित एनसेल मेला सम्पन्न


0
Shares

काठमाडौं, असोज ९ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ सकिएको छ ।

चाडपर्वको अवसर पारेर एनसेलले नारायणगढ, पोखरा, बुटवल, धरान र विर्तामोडमा मेला आयोजना गरेको थियो ।

मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुती, हास्यव्यंग्य, जादु, गेम स्टलहरु, किड्स जोन र फुड स्टलहरु राखिएका थिए ।