Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सिटौलाद्वारा आफू कांग्रेसको संस्थापन पक्ष भएको दाबी


0
Shares

काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूह कांग्रेसलाई स्वर्गीय बीपी कोइरालाले चाहेकोजस्तो पार्टी बनाउन लागिपरेको दाबी गरेका छन् ।

सिटौला समूहले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विचारको हिसावले आफ्नो समूह संथापन भएको जिकिर गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो समूह तरुण दलको महाधिवेशनमा एजेण्डासहित जाने बताए ।

Skip This