Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


जिप १० फिट तल खस्दा युवकको ज्यान गयो


0
Shares

गोरखा, असोज १३ । गोरखाको बक्राङ गाविस वडा नम्बर–८ ठूलो दिप्लिङमा विहीबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बक्राङ–८ दिप्लिङका २७ वर्षीय मेकबहादुर गुरुङ छन् । जिपचालक भने घाइते भएका छन् ।

बक्राङबाट गोरखा सदरमुकाम आउँदै गरेको बा९च ७५४९ नम्रको निशान जिप विहीबार दिउँसो सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।