Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पैसा साट्न राष्ट्र बैंकमा बिहानै देखि भीड(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, असोज १७ । दशैका लागि नयाँ नोट साट्नेको बिहानैदेखि राष्ट्र बैंकको कार्यालय थापाथलीमा भीड लागेको छ ।

राष्ट्र बैंकले व्यवस्थित ढंगबाट पैसा साट्ने प्रबन्ध नमिलाएको जनाएपनि सेवाग्रही बिहान ३ बजेदेखि नै लाइनमा बसेर पैसा साट्ने गरेका छन् ।

निजी क्षेत्रका बैंकहरुले यथेष्ट मात्रामा पैसा साट्ने व्यवस्था नगर्दा थप समस्या भएको गुनासो सेवाग्राहीको छ । छ सात घण्टा लाइन बसेर पैसा साट्नु परेको गुनासो सेवाग्राहीको छ ।