Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


लोभलाग्दो चिनियाँ विकास (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक लामिछाने (इमेज)
काठमाडौं, असोज २४ । आर्थिकरुपमा विश्वको सबैभन्दा शक्तिशाली बन्ने होडमा अघि बढेको चीनले पछिल्ला वर्षहरुमा पत्याउनै नसक्ने ढंगले विकास गरिरहेको छ ।

करिब सात दशकको यो समयमा छिमेकीमुलुकले गरेको विकास विश्वकै लागि लोभलाग्दो बन्दै गएको छ ।

नयाँ बनाएरमात्रै होइन, भएका पुराना र ऐतिहासिक महत्वका संरचनाहरुलाई जीवन्त राख्न चिनियाँ अद्भूद् शैलीका कारण विश्वभरको पर्यटकको रोजाइमा चीन पर्ने गरेको छ ।

बेइजिङबाट फर्केपछि तयार पारिएको एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।