१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


0
Shares

झापा, कार्तिक १ । झापाको कन्काई नगरपालिका–२ जामुनखाडीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले मे५प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कन्काई नगरपालिका–३ का तिलविक्रम थेवे र अग्नि भेटवालकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि बस चालक फरार भएको प्रहरीले जनाएको छ ।