१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


घरमा शौचालय छैनः पेटभरि खाँदैनन्, प्रशस्त पानी पिउँदैनन् महिला ! (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, कात्तिक १ । खुला दिसामुक्त देश बनाउन सरकारले ६ वर्षअघि सुरु गरेको अभियान सफल नहुँदा लक्ष्य पूरा नहुने भएको छ ।

सरकारले सन् २०१७ सम्ममा सबैको घरमा शौचालय बनाउने भनेर राष्ट्रिय गुरुयोजना बनाएको थियो ।

तर, कार्यक्रम सुरु भएको ६ वर्ष बितिसक्दासम्म पनि तराईका ९ जिल्लाका ५० प्रतिशत घरमा पनि शौचालय बनेका छैनन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।