Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मैले खुकुरीको धारमा हिँड्नु परिरहेको छ : प्रधानमन्त्री दाहाल (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकार बनेदेखि नै झूठा प्रचार र षडयन्त्र सुरु भएको गुनासो गर्दै आफू ‘खुकुरीको धारमा हिँड्नु परिरहेको’ बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादीहरुलाई एकताबद्ध गर्ने र सन्तुलित विदेश नीति लिने आफ्नो प्रयास राजा–महाराजा र पुराना संसदवादी दलहरुलाई असह्य भएको जिकिर पनि गरे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

Skip This