Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


महाभियोगबारे कांग्रेसले उचित समयमा उचित निर्णय लिन्छ : सिंह


0
Shares

दैलेख, कात्तिक ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे नेपाली काँग्रेसले उचित समयमा उचित निर्णय लिने बताएका छन् ।

आइतबार दैलेखमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपाली कांग्रेसले निकै सोच विचारका साथ महाअभियोगबारे निर्णय लिने बताए ।

उनले सत्ता साझेदार माओवादी केन्द्रले महाअभियोग प्रस्तावबारे कुनै सल्लाह नगरेको गुनासो पनि गरे ।

Skip This