Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन : महतो


0
Shares

                                                                 फाइल फोटो

महोत्तरी, कात्तिक ८ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले छठपर्वसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति गम्भीर नभए अब मधेसवादी दलसँग सरकार बनाउनेबेलामा गरेको सहमतिसमेत टुटेर जाने तथा मधेसवादी दलले आफ्नो समर्थन फिर्ता लिने बताए । रासस

Skip This