Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


हरुवा–चरुवाहरुको प्रथम राष्ट्रिय सम्मेलन सुरु


0
Shares

राजविराज, कात्तिक ९ । हरुवा–चरुवाहरुको प्रथम राष्ट्रिय सम्मेलन मंगलबारदेखि सप्तरीको राजविराजमा सुरु भएको छ ।

राजविराजस्थित शिव मन्दिर प्रांगणमा आयोजित उद्घाटन समारोहका सहभागीहरुले हरुवा–चरुवाको मुक्तिका लागि राज्यपक्षले ठोस कदम चाल्नुपर्ने माग गरे ।

सम्मेलनमा तराईको पर्सादेखि पूर्वी तराईको सुनसरीसम्म विभिन्न गाउँबस्तीका हरुवा–चरुवाहरुको सहभागिता रहेको छ ।