भैरहवा, कात्तिक ११ । सुचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले राज्य आंतक मच्चाएका कारण महाअभियोग लगाउनु परेको बताएका छन् ।
बिहीबार भैरहवामा लुम्बिनी प्रेस क्लवले गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले देशमा सुशासन कायम गर्न पनि कार्कीमाथि महाअभियोग लगाइएको बताए ।
उनले आगामी चैतमा स्थानीय निकायको चुनाव गराएरै छाड्ने दाबी पनि गरे ।









प्रतिक्रिया दिनुहोस्