२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


काठमाडौंमा छठपर्वको तयारी


0
Shares

काठमाडौं, कात्तिक १८ । हिन्दूहरुको दोस्रो महान् पर्व तिहार सकिएलगतै सुरु हुने छठपर्वको तयारी सुरु गरिएको छ ।

छठपर्वका लागि राजधानी काठमाडौंका पोखरीहरुको विशेष सरसरफाइ, सजावट कार्य थालिएको हो । छठपूजा समारोह समितिले सरसफाइ कार्य सुरु गरेको हो ।

राजधानीका कमलपोखरी, गहनापोखरीलगायका पोखरीमा छठपूजा आयोजना गरिने छ ।

भूकम्पले रानीपोखरीमा क्षति पुर्‍याएकाले अरु पोखरीहरुमा छठपूजाको तयारी गरिएको छ । छठपर्व आगामी आइतबार परेको छ ।