Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मुखर्जीको विरोधमा पोखरामा ३० ओटा बेलुनमा कालोझन्डा


0
Shares

पोखरा, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा भ्रमणलाई लिएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले विरोध जनाएका छन् ।

उनीहरुले मुखर्जी पोखरा पुग्नुअगावै शुक्रबार ३० ओटा बेलुनमा कालोझन्डा बाँधेर उडाएका छन् ।

बेलुन उडाएर विरोध गर्ने दुईजना माओवादी कार्यक्रर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Skip This