Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधन प्रस्ताव छिट्टै संसदमा : कानुनमन्त्री


0
Shares

काठमाडौं, कात्तिक २२ । कानुन, न्याय तथा संंसदीयमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव छिट्टै नै संसदमा पेस गरिने दाबी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वजस्ता विषयमा सहमति जुटाउने प्रयास भैरहेको बताए ।

न्यायाधीश नियुक्तिमा कुनैपनि विवाद नहुने दाबी गर्दै उनले ८० जना न्यायाधीश नियुक्तिको प्रक्रिया छिट्टै अघि बढ्ने बताए ।

Skip This