कैलाली, कात्तिक २३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले देशलाई धर्मनिरपेक्ष बनाउने विषयमा जनमतसंग्रह गर्नुपर्ने बताएका छन् ।
मंगलबार धनगढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले केन्द्र, प्रदेश र स्थानीय निर्वाचनपछि धर्मनिरपेक्षतकाबारेमा जनमतसंग्रह गर्नुुपर्ने बताए ।
९० प्रतिशत हिन्दू रहेको देश धर्मनिरपेक्ष हुन नसक्ने भन्दै उनले आफूहरुले जनमतसंग्रहको माग अघि सार्ने बताए ।









प्रतिक्रिया दिनुहोस्