काठमाडौं, कात्तिक २४ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मत गणना भइरहेकै बेला नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशीयाली मनाएको छ ।
अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले बुधबार राजधानीको कमलादीस्थित आफ्नो निवासमा नमुना मतदान आयोजना गरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसीयाली मनाएकी हुन् ।
कार्यक्रममा राजनीतिक नेता, विशिष्ट व्यक्तित्वहरुका साथै संचारकर्मीहरुको उपस्थिति थियो ।










प्रतिक्रिया दिनुहोस्