१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


रोल्पालाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


0
Shares

रोल्पा, कात्तिक ३० । रोल्पालाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापनपत्र बुझाइएको छ ।

रोल्पालाई ५ नम्बर प्रदेशबाट हटाउने प्रस्ताव आएपछि रोल्पा उद्योग वाणिज्य संघको पहलमा राजनीतिक दल र सरोकारवाला निकायकोे हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा रोल्पालाई ५ नम्बर प्रदेशबाट छुट्याउने प्रयास भए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।