काठमाडौं, मंसिर २ । मुलुकको आर्थिक विकासका लागि उद्यमशीलतालाई बढावा दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
समृद्धि फाउन्डेसनले विहीबार राजधानीमा गरेको एक कार्यक्रममा युवा उद्यमीहरुले सरकारी नीति, उद्यमशीलता लगानीमुखी हुुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा उर्जाशील उद्यमी तथा व्यावसायिक समुदायलाई पहिचान र प्रोत्साहन गर्ने विषयमा सहभागीबीच छलफल भएको थियो ।





प्रतिक्रिया दिनुहोस्