Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पुनःसंरचनातर्फ गए निर्वाचन नै पछि धकेलिनसक्छ : महत


0
Shares

भैरहवा, मंसिर ४ । नेपाली कांग्रेस नेता डा. रामशरण महतले तत्कालका लागि संघीय संरचनामा फेरबदल नगरी साविककै संरचनामा निर्वाचन गर्नुपर्ने बताएका छन् ।

जेसीआई सिद्धार्थ नेपाल र जेसीआई सिद्धार्थ लेडीले संयुक्तरुपमा शनिबार भैरहवामा गरेको गोष्ठीमा नेता महतले यही संरचनामा निर्वाचन नगरी पुनःसंरचनातर्फ गए निर्वाचन नै पछि धकेलिनसक्ने बताए ।

Skip This