Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


एनसेलले ल्यायो ‘एकमादुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रतिमिनेटमा


0
Shares

काठमाडौं, मंसिर ५ । निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले एकमा दुई अफर योजना ल्इाएको छ ।

कम्पनीले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमादुई अफर’ अफर ल्याएको जनाएको हो ।

यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।

सोमबार बाट लागु यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।