काठमाडौं, मंसिर ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकरण भएसँगै ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
एकीकरणमा आएका दुबैपक्ष सोमबार आयोगमा गएर पार्टी दर्ता गरेका हुन् ।
पार्टी दर्तासँगै सो पार्टीले कानुनी मान्यता पाएको छ ।









प्रतिक्रिया दिनुहोस्