Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


हस्तकला प्रदर्शनी जारी, मंगलबारसम्म चल्ने


0
Shares

काठमाडौं, मंसिर १२ । नेपाल हस्तकला महासंघले राजधानीस्थित भृकुटीमण्डपमा जारी हस्तकला प्रदर्शनीमा ५ करोड बढिको कारोबार भएको जनाएको छ ।

मेलाको तेस्रो दिनसम्म १ लाख बढिले अवलोकन गरिसकेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए ।

मेलामा ७ वटा पेभिलियन सहित १ सय ७८ वटा स्टल रहेका छन् । मेलामा नेपालसहित बंगलादेश, पाकिस्तान, चीनको स्वाभासित क्षेत्र तिव्वत, भुटानका सामाग्रीहरु रहेका छन् ।

मेलामा ४० जिल्लाका स्थानीय हस्तकला वस्तु रहेका छन् । मेला बुधबार सकिनेछ ।