Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


भोजपुर विमानस्थलबाट तीन महिनासम्म उडान स्थगित


0
Shares

भोजपुर, मंसिर २४ । भोजपुर विमानस्थलबाट हुने सम्पूर्ण उडान शुक्रबार (आज)देखि स्थगित गरिएको छ ।

निर्माणाधीन अवस्थामा रहेको विमानस्थल कालोपत्रेको काम पूरा गर्नका लागि तीन महिनासम्म उडान स्थगित गरिएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ ।

दुई वर्षअघिबाट भोजपुरको टक्सार विमानस्थल कालोपत्रे गर्न सुरु गरिएपनि भूकम्प र नाकाबन्दीको कारण देखाउँदै ठेकेदार कम्पनीले बीचमै काम छोडेको थियो ।