२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुलुकको हित हुने गरी एउटै विचार राख्नोस् : प्रधानन्यायाधीश


0
Shares

पोखरा, पुस २ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सम्पादन कार्यलाई छिटो–छरितो बनाउन आवश्यक प्रबन्ध गर्न लागिएको बताएकी छन् ।

शनिबार पोखरामा भएको कार्यक्रममा उनले जनतालाई छिटो–छरितो ढंगले न्याय दिन प्रयासहरु जारी राखिएको बताइन् ।

उनले मुलुकको हित हुने गरी एउटै विचार राख्न कानुन व्यवसायीहरुलाई सुझाव पनि दिइन् ।