२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


खरायोपालन व्यवसाय फस्टाउँदै, २० लाखको खरायो निर्यात


0
Shares

चालु आर्थिक वर्षको मंसिरसम्म २० लाख रुपैयाँभन्दा बढीको खरायो र खरायोको मासु निर्यात भएको छ ।

उद्योग वाणिज्य संघको एक गाउँ एक उत्पादन नीति अनुरुप तीन वर्षअघि राम्चे र मुदी गाविसलाई खरायो गाउँ घोषणा गरिएको थियो ।

चार वर्षको अवधिमा ती दुवै गाउँका करिव २ सय घरपरिवारले व्यवसायिक रुपमा खरायो पालन गरिरहेको उद्योग म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

यहाँ उत्पादित खरायो तथा खरायोको मासु मुस्ताङ, पोखरा, चितवन, काठमाडौं लगायतका स्थानमा निर्यात हुने गरेको व्यवसायीले बताएका छन् ।