२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


औद्योगिक प्रदर्शनी सुरु


0
Shares

मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा छालाका जुत्ता, चप्पलसहित छालाजन्य वस्तुहरु राखिएका छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघको सहभागितामा आयोजित प्रदर्शनी पुस ११ गतेसम्म चल्नेछ ।