२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


देशमै पहिलोपटक कैलालीका ४ गाविसलाई समेटेर गहुँ सुपरजोन कार्यक्रम लागू


0
Shares

बुधबार कैलालीमा कृषि आधुनिकीकरण परियोजना ‘सुपरजोन’को उद्घाटन गर्दै उनले संसद–सचिवालयमा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव फिर्ता नहुने पनि दोहोर्‍याए ।

देशमै सबैभन्दा धेरै गहुँ उत्पादन हुने जिल्ला कैलालीलाई यस कार्यक्रमले कृषिमा आधुनिकीकरणतर्फ अग्रसर बनाउने प्रधानमन्त्रीको विश्वास थियो ।

देशमै पहिलोपटक कैलालीका ४ गाविसलाई समेटेर गहुँ सुपरजोन कार्यक्रम लागू भएको हो ।

कैलालीको उदासीपुरमा ९ जना कर्मचारी राखेर कार्यालय स्थापनासमेत गरिएको छ ।