
वेब तस्वीर ।
मन्त्रिपरिषदको बिहीबारको बैठकमा कांग्रेसका अर्जुननरसिंह केसी र प्रकाशशरण महतले पृथ्वीजयन्तीमा छुट्टी नदिनुले राष्ट्रनिर्माता र नेपाल एकीकरणप्रति उदासीनता देखाएको अर्थ लाग्ने हुँदा तत्काल उचित निर्णय लिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
सहरी विकासमन्त्री केसीले आज आफूहरु नेपाल र नेपालीका नाममा मन्त्री हुन पाउनुमा शाहको योगदान रहेको उल्लेख गरेका थिए ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्