
प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि संविधान संशोधन प्रस्तावमा सघाउने उनको दाबी छ ।
मंगलबार आफ्नै निवास बूढानीलकन्ठमा रिपोर्टस् क्लबको ज्ञापनपत्र बुझ्दै देउवाले संविधान संशोधन प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुने जिकिर गरे ।
निरन्तरुपमा संसद अवरुद्ध हुँदा संसदीय व्यवस्था नै धरापमा पर्ने खतरा बढेको भन्दै उनले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न एमालेलगायतका प्रतिपक्षी दलहरुलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्