२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन


0
Shares

गंगालाल अस्पतालमा एक वर्षदेखि उपचाररत उनको उपचारकै क्रममा निधन भएको हो । उपाध्यायको बिहीबार विहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघले जनाएको छ ।

उनले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व प्रदान गरेका थिए ।