
नेपाः पासापुचः अमेरिकाको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सो संगठनका अध्यक्ष सरोज प्रजापतिले जोशी र श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेकी थिइन् ।
कार्यक्रममा शताब्दीपुरुष जोशीले अमेरिकालगायत विदेशमा बस्ने नेवार समुदायले आफ्नो कला, संस्कृति, साहित्य र भाषालाई जर्गेना गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पत्रकार सुरेश किरणलगायतलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्