Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


प्रधानमन्त्रीको दैनिक काम उपप्रधानमन्त्री निधिबाट


0
Shares

                                                                                                   फाइल फोटो
काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘वर्ल्ड फ्युचर इनर्जी समिट’मा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकेकी छन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री निधिलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Skip This