२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


राष्ट्रपति निवासमा बिहेको चटारो, सोमबार भब्य बैवाहिक समारोह


0
Shares

उनको विवाहको लगन सोमबारलाई जुराइएको छ । निशाकुसुमको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादबका भतिजा अभिषेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिषेक पूर्वराष्ट्रपति यादबकी भतिजि एवंम महोत्तरीबाट निर्बाचित किरण यादबका छोरा हुन् ।

दुई महिना अघि नै दुलाहा, दुलहीबीच शीतल निवासमै इंगेजमेन्ट(टीकाटालो) भएको थियो । विद्यालय तहदेखि सहपाटी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही बर्षदेखि चलेको थियो ।

अध्ययनका कारण पछि सरेको हो । समावेशी नमुना समेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाधेको छ ।

‘विवाहको तयारी लगभग सकिएको छ, राष्ट्रपतिका जनसम्पर्क सचिब जीवछ साहले भने । सोमबार विहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा बैवाहिक कार्यक्रम राखिएको छ ।
-कान्तिपुर दैनिकबाट