१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


लगानी कोष र सान्जेन जलविद्युतबीच सेयर निश्कासन सम्झौता


0
Shares

आइतबार भएको सम्झौतामा सान्जेनको सेयर निस्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

कम्पनीकोे ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्ने सम्झौता भएको कोषले जनाएको छ ।