२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुनको भाउ १ प्रतितोला एक सय रुपैयाँ बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले उकालो लागेर ५४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ५४ हजार ६ सय रुपैयाँ प्रतितोलामा सुनको मूल्य स्थिर रहेको थियो ।

चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेर ७ सय ९५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस ११ सय ९६ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।