२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बारामा मत्स्य महोत्सव हुने


0
Shares

शनिबार कलैयामा पत्रकार सम्मेलन गरी संघले माघ २७ देखि २९ गतेसम्म मत्स्य महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।

विदेशबाट माछा आयातलाई प्रतिस्थापित गरी स्वदेशी माछा उत्पादन बढाउने र त्यसबारे जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।